दोहाका लागि हप्तामा २ उडान नियमित सञ्चालन हुने

काठमाडौं । काठमाडौंबाट कतारको दोहाका लागि हप्तामा २ उडान नियमित सञ्चालन हुने भएको छ । मन्त्रीपरिषद् बैठकको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले दोहाका लागि हप्तामा दुई उडान स्वीकृत गरेको हो । प्राधिकरणका अनुसार यो नियम ७ जुन (२४ जेठ) बाट लागू हुनेछ । जसअनुुसार प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजका १/१ वटा जहाजले उडान … Continue reading दोहाका लागि हप्तामा २ उडान नियमित सञ्चालन हुने